सबै
दाङ : संयुक्त अरब इमिरेट्स (युएई) सरकारले १२८ जना नेपालीलाई आममाफी दिएको छ। पवित्र रमजान महिनाको अवसर पारेर १२८ जना नेपाली कैदीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा युएई सरकारले मानवीय आधारमा उक्त आममाफी दिएको उल्लेख गर्दै यस कदमप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता...