सबै
घोराही, वैशाख २६, शनिबार । अर्जेन्टिनी फुटबलर लियोनल मेसीले स्पेनिस पाँचौँ डिभिजनको क्लव ‘यूई कोर्नेला’ खरिद गरेका छन् । मेसीको यस व्यावसायिक कदमले स्पेनिस फुटबल जगतमा नयाँ उत्साह पैदा गरेको छ । हाल अमेरिकी क्लव इन्टर मियामीबाट खेलिरहेका मेसीले क्लवको स्वामित्व ग्रहण गरेसँगै टोलीका सदस्यहरूलाई एक भिडियो सन्देश...